पूर्वी नेपालको इलाममा रहेको अन्तु डाँडा । देशविदेशबाट पर्यटक पुग्ने अन्तुमा होटल व्यवसाय फस्टाउने क्रममा छ । यहाँ स-साना कटेज र होमस्टे पनि पर्याप्त रूपमा सञ्चालनमा छन् ।>
एकछिनमा तुँवालो लाग्ने अनि एकैछिनमा झलमल्ल घाम लाग्ने यहाँको मौसमले पनि पर्यटकलाई लोभ्याएको छ ।>