साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक घटेर बन्द भएको छ। यो सेसनमा नेप्से परिसूचक ०.०७ अंकले घटेर २७२५.६३ विन्दुमा कायम भएको छ।>
यो समयमा ४४ वटा स्क्रिप्सको ५ लाख ३७ हजार २८१ कित्ता सेयर ५२ करोड २१ लाख ३६ हजार ३६६ रुपैयाँमा खरिदबिक्री भए। प्रि ओपन सेसनमा कारोबारमा आएकामध्ये १६ वटा स्टकको मूल्य बढ्दा २४ वटाको घट्यो।>
अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक ३५ अंकले घटेर बन्द भएको थियो।
>
>>>>>