सुनसरी–४ ‘ख’ मा मतगणना : असफाक आलम अन्सारी अगाडी

Jasus Khabar 3969+ समाचार ( )
१२ अशोज २०८३

इनरुवा । नेपाली कांग्रेसको सुनसरी क्षेत्र नं. ४ ‘ख’ प्रदेश सभा कार्यसमितिको मतगणनामा हालसम्म १०३ मत गणना भएको छ।

सभापतितर्फ असफाक आलम अन्सारी ५२ र राजकिशोर मण्डल ४९ मत प्राप्त गरेका छन्।

सचिवतर्फ रवीन्द्र कुमार मेहता ५७ र  भीमराज मण्डल ३७ मत प्राप्त गरेका छन्। गणनामा ३ मत बदर भएको छ।

प्रतिक्रिया