प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

Jasus Khabar 3961+ समाचार ( )
३० जेठ २०८२

साताको अन्तिम सेयर कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.७५ अंकले  बढेर २६६६.२२ विन्दुमा अडिएको छ।

यो समयमा ४२ वटा स्क्रिप्सको ४८ हजार ४४२ कित्ता सेयर २ करोड ५६ लाख  ६७ हजार ४१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २८ वटा स्टक्सको मूल्य बढ्दा १३ वटाको घट्यो। 


प्रतिक्रिया

सम्बन्धित समाचार