प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.५५ अंकले बढ्यो

Jasus Khabar 3958+ समाचार ( )
९ जेठ २०८२

 प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यो समयमा नेप्से परिसूचक ४.५५ अंकले बढेर २६७४.०७ विन्दुमा पुगेको छ।

प्रि ओपन सेसनमा ३५ स्क्रिप्सको २ हजार १५२ कित्ता सेयर १३ लाख  ४१ हजार  ७९५ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये १८ स्टक्सको मूल्य बढ्दा १५ वटाको  घट्यो।

प्रतिक्रिया