प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.३१ अंकले बढ्यो

Jasus Khabar 3962+ समाचार ( )
१२ श्रावण २०८२

प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.३१ अंकले बढेर २९६१.५१ विन्दुमा पुगेको छ। यो समयमा ५६ स्क्रिप्सको १३ हजार ५०५ कित्ता सेयर ९१ लाख ९१ हजार ८६६ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये २८ स्टक्सको मूल्य बढदा १६ वटाको घट्यो।

प्रतिक्रिया