आज सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरीहरू खोलिने

Jasus Khabar 3958+ समाचार ( )
१२ आषाढ २०८२

 संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ।  कृषि,सहकारी तथा प्राकृतिक स्रोत समिति,शिक्षा ,स्वास्थ्य तथा सूचना प्रविधि समिति,विद्यायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो।

बिहान ११ बजेका लागि बोलाइएको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय,भूमि व्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्रालय,सबै सुरक्षा निकायका प्रमुख,राष्ट्रिय विपद्  जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सरोकारवाला निकायहरूसँग छलफल हुने कार्यसूची छ।

प्रतिक्रिया