साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने

Jasus Khabar 3962+ समाचार ( )
१ जेठ २०८२

 आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक साँझ ६ बजे सिंहदरबारमा बस्ने तय भएको हो ।

यसअघि राति ८ बजे बस्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गरेकामा समय अगाडि सारिएको हो ।

आजको बैठकले गभर्नर नियुक्तिको लागि गठित सिफारिस समितिमा एकजना सदस्य नियुक्त गर्ने सम्भावना छ।

प्रतिक्रिया