साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढेको छ । यससँगै सूचक २६४८.९८ को विन्दुमा कायम भएको छ । यो सेसनमा ८१ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभर ४३ कम्पनीको ५ हजार ५ सय ३५ कित्ता सेयर कारोबार भएको हो ।>
>>