चर्चित गायिका अस्मिता अधिकारी सांगेतिक टुरका लागि अमेरिका प्रस्थान गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले आफ्ना फ्यानहरूलाई यसबारे जानकारी गराएकी हुन्। >
उनले पति महेश काफ्लेसँगको तस्बिर साझेदार गर्दै अगस्टदेखि अक्टोबरसम्म विभिन्न २० भन्दा बढी सहरमा प्रस्तुति रहने जानकारी गराएकी छिन्। >
>
उनले यस पटक चाडपर्व रमाइलो गर्दै सँगै मनाउने बताउँदै अमेरिकामा भएका आफ्ना फ्यानहरूलाई निम्ता पनि दिएकी छिन्। >>