एमाले अध्यक्ष ओली सँग बालकोटमा सुनिल शर्माको भेटवार्ता

Jasus Khabar 1+ समाचार ( )
२८ श्रावण २०८०

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

सिआईबीले शर्मालाई पक्राउ गर्दा एमाले सांसदहरुले सदनमा कुरा उठाएका थिए ।जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भएलगत्तै उनले ओलीलाई भेट्न बालकोट जाने र आर्शिवाद लिने घोषणा गरेका थिए ।


प्रतिक्रिया