गुफाडाँडाको सौन्दर्यता (फोटो फिचर)

Jasus Khabar 3958+ समाचार ( )
२९ आषाढ २०८२

सिन्धुपाल्चोकको मेलम्ची–९ ज्यामिरेमा रहेको हरियाली र भिराला फाँटहरुले सजिएको गुफाडाँडा जलवायु केन्द्रका रुपमा चर्चित छ ।

समुद्री सतहभन्दा २ हजार दुई सय ५० मिटर उचाइमा रहेको यो स्थान पुग्नलाई काठमाडौंबाट करिब ६० किलोमिटर र मेलम्चीबाट करिब १७ किलोमिटरको यात्रा गर्नपर्छ

प्रतिक्रिया

सम्बन्धित समाचार