रातो खुर्सानीले सजिएको खोकना (तस्वीरहरू)

Jasus Khabar 3942+ समाचार ( )
२२ श्रावण २०८२

प्रत्येक वर्ष साउन महिनामा ललितपुरको खोकना रातो खुर्सानीको घुम्टो ओढेर बस्ने गर्छ । पुराना शैलीका कलात्मक झ्याल र बरण्डामा धागोले उनेर सुकाउन राखिएका रातो खुर्सानीहरूले यो ऐतिहासिक बस्तीको रूप अझै आकर्षक बनाउँछन् ।

खोकनाको भित्री बस्तीका अधिकांश घरमा अहिले रातो खुर्सानीका माला सजिएका देखिन्छन् । स्थानीयका अनुसार, साउनको घाममा खुर्सानी सुकाएर खान प्रयोग गर्न, भविष्यमा बीउको रूपमा राख्न तथा आवश्यक परेमा धुलो बनाएर बेच्नका लागि समेत प्रयोग गरिन्छ ।

Khokana-Red-chilli_NPL-(1)-1754544437.jpeg

Khokana-Red-chilli_NPL-(5)-1754544437.jpeg

Khokana-Red-chilli_NPL-(2)-1754544434.jpeg

Khokana-Red-chilli_NPL-(6)-1754544434.jpeg

Khokana-Red-chilli_NPL-(4)-1754544431.jpeg

Khokana-Red-chilli_NPL-(7)-1754544429.jpeg

प्रतिक्रिया