पोखरामा भूकम्पको धक्का

Jasus Khabar 3958+ समाचार ( )
७ जेठ २०८२

 पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्नेच्यूडको भूकम्प गएको हो। कास्कीको सिनुवा केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। 


प्रतिक्रिया