प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.८५ अंकले बढ्यो

Jasus Khabar 3961+ समाचार ( )
१२ अशोज २०८२

प्रि ओपन सेसनमा नेप्से परिसूचक तीन अंक बढीले वृद्धि भएको छ। साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.८५ अंकले बढेर २६५५.८५ विन्दुमा अडिएको छ।

यो समयमा २९ स्क्रिप्सको १ हजार ५०० कित्ता सेयर ७ लाख २१ हजार १०५ रुपैयाँमा खरिदबिक्री भए। 

कारोबारमा आएकामध्ये १८ वटा स्टक्सको मूल्य बढ्दा ९ वटा घट्यो। बाँकी २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

प्रतिक्रिया