अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई आम चुनावमा विजय हासिल गरेकोमा बधाई दिएका छन्।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई आम चुनावमा विजय हासिल गरेकोमा बधाई दिएका छन्।>
क्यानेडाली प्रधानमन्त्रीको आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’मा प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाका राष्ट्रपति ट्रम्पसँग कुरा गरेको उल्लेख गरेको छ। >
एक्समा बताएअनुसार दुवै नेताहरू निकट भविष्यमा भेट्न सहमत भएका छन्। एक्समा भनिएको छ,‘दुई नेताहरू क्यानडा र संयुक्त राज्य अमेरिका आफ्नो पारस्परिक हितका लागि स्वतन्त्र, सार्वभौम राष्ट्रहरूको रूपमा मिलेर काम गर्ने विषयमा सहमति जनाए। यसका लागि दुई नेताहरू निकट भविष्यमा भेट्न सहमत भएका छन्।’ >
एक्समा बताएअनुसार दुवै नेताहरू निकट भविष्यमा भेट्न सहमत भएका छन्। एक्समा भनिएको छ,‘दुई नेताहरू क्यानडा र संयुक्त राज्य अमेरिका आफ्नो पारस्परिक हितका लागि स्वतन्त्र, सार्वभौम राष्ट्रहरूको रूपमा मिलेर काम गर्ने विषयमा सहमति जनाए। यसका लागि दुई नेताहरू निकट भविष्यमा भेट्न सहमत भएका छन्।’ >>