केही बेरमा एमाले सचिवालय बैठक बस्दै
आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा (एमाले) ले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
२९ श्रावण २०७९
आसन्न निर्वाचनका>
प्रतिक्रिया
ताजा समाचार
सुनसरी–४ ‘ख’ सभापतिमा असफाक, सचिवमा रवीन्द्र विजयी
Jasus Khabar | १२ अशोज २०८३
सुनसरी–४ ‘ख’ मा मतगणना : असफाक आलम अन्सारी अगाडी
Jasus Khabar | १२ अशोज २०८३
सुनसरी–४ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा रमेश...
Jasus Khabar | ११ अशोज २०८३
भारतीय चिकेन बरामद गरेपछि सइ प्रवीण भट्टराई जिल्ला...
Jasus Khabar | ११ अशोज २०८३
आश्वासनले जीवनलाई नर्क बनायो : मोहसिम अंसारी
Jasus Khabar | १० अशोज २०८३
सुनसरी–४ बाट महाधिवेशन प्रतिनिधिमा शंकर कुमार बस्न...
Jasus Khabar | ९ अशोज २०८३