प्रि ओपन सेसनमा नेप्से ७.७५ अंकले बढ्यो

Jasus Khabar 3958+ समाचार ( )
४ श्रावण २०८२

 साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७.७५ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २८७८.३८ विन्दुमा अडिएको छ। 

९३ वटा स्क्रिप्सको १ लाख ६८ हजार  ३७९ कित्ता सेयर ८ करोड ६२ लाख  १२ हजार २९३ रुपैयाँमा खरिदबिक्री भए। यो सेसनमा कारोबारमा आएकामध्ये ६१ वटा स्टक्सको मूल्य बढ्दा ३० वटाको घट्यो। 

प्रतिक्रिया