विराटनगर बालसुधार गृहमा झडप

Jasus Khabar 3958+ समाचार ( )
२८ श्रावण २०८२

विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। अवस्था नियन्त्रणमा लिन प्रशासनले प्रहरी परिचालन गरेको छ। 

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनाबारे थप विवरण लिने काम भइरहेको जानकारी दिए। 

उनका अनुसार थप विवरण आउन बाँकी भएको जानकारी गराएका छन्। 

प्रतिक्रिया