बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनचाँदीको मूल्य स्थिर रहेको छ । >
बुधबार प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य बिहीबार पनि त्यही कायम भएको छ ।
महासंघका अनुसार बुधबार २ हजार ४८० रुपैयाँ भएको चाँदीको मूल्य बिहीबार पनि कायम भएको छ ।>
>>