हालैको बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् ।अन्य एक सय ७७ जना घाइते भएका छन् ।>
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ ।
>
सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।
>
>
>>