कञ्चनपुरका वन कार्यालय प्रमुखलाई मोसो दलियो

Jasus Khabar 3942+ समाचार ( )
९ जेठ २०८२

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम विचारी ठाकुरलाई मोसो दलेका छन्। बिहीबार दिउँसो केही युवाहरुले कार्यालयमै पुगेर मोसो छ्यापेका हुन्।  उक्त सूचना पाएपछि अहिले प्रहरीलाई त्यसतर्फ पठाइसकेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी खड्कबहादुर खत्रीले बताए।

‘उहाँलाई मोसो दलेको सूचना आएको छ। कसले र सकिन छ्यापे भन्ने आइसकेको छैन। अहिले प्रहरी त्यसतर्फ गइसकेको छ’, एसपी खत्रीले भने।


प्रतिक्रिया

सम्बन्धित समाचार