जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।मुख्यमन्त्री उद्धव थापाका अनुसार आज जसपा सरकारमा सहभागी हुन लागेको हो ।
>
एक जना मात्रै सांसद रहेको जसपामा सांसद निर्मला लिम्बू रहेकी छिन् । उनीलाई मन्त्री नियुक्त गर्ने थापाले बताए । उनलाई स्वास्थ्य मन्त्रीको जिम्मा दिने तयारी छ ।
>
>
>>