इलेक्ट्रिक सामग्रीमा २०% सम्म छुट र एक्सचेन्ज अफर : NBSC

Jasus Khabar 1+ समाचार ( )
४ अशोज २०८१

एन बी एस सीले मोरंगको लेटांग ३ स्थित लेटांग कम्प्लेक्समा आफ्नो चौथो आउटलेटको उद्घाटन गर्न लागेको छ। १२ अशोज २०८१, बिहान १० बजेबाट सोरुम संचालनमा आउनेछ, जसले घर प्रयोगका लागि सम्पूर्ण इलेक्ट्रिक सामग्रीहरू उपलब्ध गराउनेछ।

यस अवसरमा ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गरिएको छ। सबै इलेक्ट्रिक सामग्रीहरूको खरिदमा २० प्रतिशतसम्म छुट दिइनेछ भने पुराना सामग्रीहरूको एक्सचेन्ज अफर पनि उपलब्ध हुनेछ।

एन बी एस सीले ग्राहकहरूको सुविधा र आवश्यकता अनुसार गुणस्तरीय सामग्रीहरू बिक्री गर्दै आएको छ। यो नयाँ आउटलेटले मोरंग र आसपासका क्षेत्रका ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधाजनक मूल्यमा सामग्री खरिदको अवसर प्रदान गर्ने विश्वास छ।

लेटांगमा रहेको यो नयाँ आउटलेटमा जानुहोस् र अफरको फाइदा उठाउनुहोस्!


प्रतिक्रिया

सम्बन्धित समाचार