इटहरीमा प्रदर्शन गर्ने जेन-जी र प्रहरीबिच झडप

Jasus Khabar 3942+ समाचार ( )
२३ भाद्र २०८२

इटहरीमा प्रदर्शन गरिरहेका जेन-जी युवा र प्रहरीबिच झडप भएको छ। इटहरी उपमहानगरपालिका अगाडि जेन-जी युवा र प्रहरीबिच झडप भएको हो।

उपमहानगरपालिकाको गेट लगाएर प्रहरीले अश्रृग्यास प्रहार गरिरहेको छ भने बाहिर जेन-जी युवाहरुले प्रदर्शन गरिरहेका छन्।

सोमबार देशैभरि जेन-जी पुस्ताहरूले प्रदर्शन गरिरहेका छन्। 

प्रतिक्रिया