एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Jasus Khabar 3942+ समाचार ( )
१२ जेठ २०८२

नेपाली बजारमा सुनको मूल्य एक हजार आठ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा १ लाख ९१ हजार ८ सय रुपैँयाले कायम रहेको छ।

यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजारले रुपैयाँ कायम भएको थियो। यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी तोलामा २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


प्रतिक्रिया