मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ। >
आयोगले बुधबार जारी गरेको सूचनामा अनुसार, निर्वाचन आयोगमा हाल दर्ता रहेका दलहरूले उपनिर्वाचन प्रयोजनका लागि असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ता गराउनु पर्नेछ।
>
>
दल दर्ताका लागि आयोगले तोकेका कागजातहरू बुझाउनुपर्नेछ।>
>>