प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

Jasus Khabar 3958+ समाचार ( )
११ वैशाख २०८२

 प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.५४ अंकले बढ‍ेर २६५६.४९ विन्दुमा पुगेको छ।

यो समयमा ३४ स्क्रिप्सको २ हजार ६५४ कित्ता सेयर १८ लाख ३१ हजार १९२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १४ स्टक्सको मूल्य बढ्दा १९ वटाको घट्यो।

प्रतिक्रिया