नि:शुल्क आरोहण खुला गरिएका ९७ हिमालहरू (सूचीसहित)

Jasus Khabar 3942+ समाचार ( )
३० श्रावण २०८२

नेपालले आगामी दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण निःशुल्क गरेको छ । केही दुर्गम क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्नेउद्देश्यले ९७ वटा हिमालको आरोहण निःशुल्क गरेको हो ।

१८ साउनको मन्त्रिपरिषद् बैठकले आगामी दुई वर्षसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण हिमाल आरोहण निःशुल्क बनाएको हो । 

प्रतिक्रिया