काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गरेकी छन्।>
राइसिना डायलगको लागि भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री डा. राणाले भारतीय समकक्षी जयशंकरसँग भेट गरेकी हुन्।>
भेटमा नेपाल र भारतको दुई पक्षीय सम्बन्धका बारेमा चर्चा भएको परराष्ट्रमन्त्री राणाले बताइन्।>
>
भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकता दिएको कुरा आफूले व्यक्त गरेको उनले बताइन्।>>