कालीकोटकाेमा फाेर्स गाडी दुर्घटना : पाँच जना घाइते, तीन गम्भीर

Jasus Khabar 3962+ समाचार ( )
२३ श्रावण २०८२

कालीकोटकाेमा फाेर्स दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्। फाेर्स गाडीमा सवार अन्य दुई जना सामान्य घाइते भएका छन्।

जुम्लादेखि सुर्खेतकाे लागि छुटेको कर्णाली प्रदेश ०९७६ नम्बरको फाेर्स गाडी तिलागुफा र खाँडाचक्रकाे सिमाना गाेलुवा खाेलामा दुर्घटना भएको प्रहरी जनाएको छ।

घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला अस्पताल कालीकाेट पठाइएको छ।

प्रतिक्रिया