रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो ।राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।>
>>

Jasus Khabar | १३ श्रावण २०८३
Jasus Khabar | १३ श्रावण २०८३
Jasus Khabar | २७ आषाढ २०८३
Jasus Khabar | १४ आषाढ २०८३
Jasus Khabar | ११ आषाढ २०८३
Jasus Khabar | १० आषाढ २०८३