राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका आवासीय राजदूतहरूलाई गैरआवासीय राजदूतको जिम्मेवारी दिएका छन् । यसअघि, मलेसिया, ब्राजिल, अष्ट्रियालगायत देशमा आवासीय राजदूतको रुपमा रहेका उनीहरूलाई राष्ट्रपतिले आइतबार थप एक÷एक देशको गैरआवासीय राजदूतको जिम्मेवारी दिएका हुन् ।>>
विभिन्न देशका आवासीय राजदूतहरूलाई गैरआवासीय राजदूतको जिम्मेवारी : राष्ट्रपति
प्रतिक्रिया
ताजा समाचार
अल बरकात दावातुल इस्लाम नेपालको नयाँ कार्यसमिति गठ...
Jasus Khabar | २७ भाद्र २०८३
नवजोश कृषि सहकारीको नयाँ कार्यसमिति गठन
Jasus Khabar | २७ भाद्र २०८३
बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्व...
Jasus Khabar | १८ भाद्र २०८३
सुरक्षित र संयमित भएर बसाैं, सद्भाव कायम राखाैं: प...
Jasus Khabar | १३ श्रावण २०८३
समाज बचाऔँ, मानवता जाेगाऔँ: माेहम्मद जाकिर हुसैन
Jasus Khabar | १३ श्रावण २०८३
संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनमा प्रहरी...
Jasus Khabar | २७ आषाढ २०८३