श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

Jasus Khabar 3958+ समाचार ( )
१६ आषाढ २०८२

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। रौतहटको ईशनाथ नगरपालिका–७ की २० वर्षीय चाँदनी खातुनको हत्या गरेको आरोपमा उनका श्रीमान् फैयाद मिया मन्सुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

चाँदनीको हत्या गरी मन्सुरी तीन वर्षदेखि फरार रहेकोमा  शुक्रबार पक्राउ गरिएको रौतहटका प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिए।


प्रतिक्रिया

सम्बन्धित समाचार