रमजान इस्लाम धर्मावलम्बीहरूको महत्त्वपूर्ण चाड हो । रमजान महिना मुसलमानका लागि शुभ लाभको महिना हो । रमजान महिनालाई कुरानले धेरै ठूलो स्थान दिएको छ । एक महिनासम्म मनाइने यो चाडमा सात वर्षदेखिका सबै व्यक्ति अनिवार्य रोजा उपवास बस्नुपर्ने हुन्छ ।
मुसलमानहरूको पाँच महत्त्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरूले महत्त्वपूर्ण महिनाका रूपमा लिने गरेका छन् ।
ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदान रोजा अर्थात् ईद-उल फित्र पर्व इदको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका आदरणीय जनसमुदाय तथा सम्पुर्ण नेपाली दाजुभाइ-दिदिबहिनी, राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवक कर्मचारी, सामाजिक संघ-संस्था तथा शुभेच्छुकहरु सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछाैँ ।>>
आर्यन मिडियाद्वारा ईद-उल फित्र पर्वको शुभकामना !
प्रतिक्रिया
ताजा समाचार
सुरक्षित र संयमित भएर बसाैं, सद्भाव कायम राखाैं: प...
Jasus Khabar | १३ श्रावण २०८३
समाज बचाऔँ, मानवता जाेगाऔँ: माेहम्मद जाकिर हुसैन
Jasus Khabar | १३ श्रावण २०८३
संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनमा प्रहरी...
Jasus Khabar | २७ आषाढ २०८३
पत्रकार विश्वकर्मा सम्मानित
Jasus Khabar | १४ आषाढ २०८३
जनता हिलो सडकमा, मन्त्री मन्सुरी चिल्लो गाडीमा, सम...
Jasus Khabar | ११ आषाढ २०८३
इनरुवा नगरपालिकाको बजेट ९६ करोड ६७ लाख, पूर्वाधार...
Jasus Khabar | १० आषाढ २०८३