नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ ।>
आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक आह्वान भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।>
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले जानकारी दिए ।>
>>

Jasus Khabar | १३ श्रावण २०८३
Jasus Khabar | १३ श्रावण २०८३
Jasus Khabar | २७ आषाढ २०८३
Jasus Khabar | १४ आषाढ २०८३
Jasus Khabar | ११ आषाढ २०८३
Jasus Khabar | १० आषाढ २०८३