दोहोरो नागरिकता बोकी नेपाली नागरिक बालकलाई अपहरण गर्ने धम्की

Jasus Khabar 3958+ समाचार ( )
७ चैत्र २०८१

सुनसरी -  सप्तरी र भारतको बिहार विरपुरबाट नागरिक अररिया विरपुर गाउँ चिलमिला बसोबास गर्ने दिलसासद मियाँ बालकलाई अपहरण गरि ज्यान मार्ने धम्की दिइएका छन्। 

नेपाल भारत दुवै नागरिकता बोकेका नाम न खुल्ने गरि   इनरूवा नगरपालिका वडा नं - २ मा अध्ययन रत ८ वर्षिय खालिद अंसारीलाई मोबाइल फोन मार्फत धम्की दिइएको हो।

सप्तरी र भारत भारतिय नागरिकता बोकेका दिलसाद अंसारी स्कुलका प्रधानाध्यापकलाई २०८१ / ०४ / २५ गते ९८०२३२६४४८ नम्बरबाट फोन सम्पर्क गरि तपाईंको विद्यालयमा८ वर्षिय खालिद अंसारीलाई कुनै बेला अपहरण गरि धाक धम्की दिइएको हो। 

धाक धम्की दिइएका लगत्तै जिल्ला प्रहरी कार्यालमा पीडित पक्षले २०८१ / ०८ / २४ गते जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षाको लागी जाहेरी दिइएका थिए । तर हाल उजुरी दिइएका पीडितले जिल्ला प्रहरी अहिले सम्म असफल रहेका आफ्नो छोरा ज्यान जोखिममा रहेको जासुस खबरलाई प्रतिक्रिया दिइएको हो। 

तपाईंले तस्बिर देखिएको व्यक्ति नै धम्की दिई अपहरण गर्ने व्यक्ति हुन। तपाईलाई यो व्यक्ति कतै देखिएमा प्रहरी कार्यालयमा बुझाइ दिनहुन पीडित पक्षले अपिल गरेका छन। हाल जिल्ला प्रहरी कार्यालय सुनसरी जाहेरीको आधारमा दिलसाद मियाँलाई खोज तलास गरिरहेका छन्। 

प्रतिक्रिया