प्रधानमन्त्री कार्की र समकक्षी मोदीबीच आज भर्चुअल वार्ता हुने

Jasus Khabar 3962+ समाचार ( )
२ अशोज २०८२

 प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भर्चुअल वार्ता हुने भएको छ। उनीहरूबीच आज बिहान साढे ११ बजे भर्चुअल वार्ता हुने तय भएको छ।  

जेनजी समूहको प्रस्तावमा कार्की प्रधानमन्त्री भएपछि समकक्षी मोदीले बधाई तथा शुभकामना दिएका थिए। उनले मणिपुर पुगेर पनि प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। 


प्रतिक्रिया