नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

Jasus Khabar 1+ समाचार ( )
१९ श्रावण २०८०


आज नेपाली बजारमा सुनचाँदीको मूल्य  स्थिर रहेको छ ।  बजारमा सुनचाँदीको मूल्य स्थिर रहेर करोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।




प्रतिक्रिया