नाइमा नेपाल मोबिलिटी एक्स्पो आजदेखि (फोटोफिचर)

Jasus Khabar 3958+ समाचार ( )
२२ श्रावण २०८२

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’ सुरु भएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले उद्घाटन गरे ।

आगामी आइतबारसम्म जारी रहने एक्स्पो मा ३५ वटा नयाँ सवारी साधनहरू लन्च हुने बताइएको छ । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले मोबिलिटी क्षेत्र नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको महत्त्वपूर्ण इन्जिन भएको बताईन् ।


प्रतिक्रिया