आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। भने चाँदीको मूल्य स्थिर छ ।सोमबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।>
>
छापावाला सुन आज दुई रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर छ । चाँदी १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
>
>
>>