घट्याे सुनकाे मूल्य

Jasus Khabar 3962+ समाचार ( )
२७ जेठ २०८२

साताको दोस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको छ। आज सुन एक सय रुपैयाँ घटेर कारोबार भइरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन एक लाख ९० हजार छ सय रुपैयाँ कायम भएको छ। आइतबार (हिजो) एक लाख ९० हजार ७०० कायम भएको थियो। 

आज चाँदी तोलामा पाँच रुपैयाँ बढेर दुई हजार एक सय ५० रुपैयाँ  पुगेको छ।


प्रतिक्रिया