प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३५ अंकले बढ्यो

Jasus Khabar 3961+ समाचार ( )
२६ श्रावण २०८२

 नेप्से परिसूचक दुई अंक बढीले वृद्धि भएको छ। सेयर कारोबार साताको दोस्रो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३५ अंकले बढेको हो।

यो समयमा ४८ स्क्रिप्सको ५८ हजार ८७२ कित्ता सेयर ४ करोड ७५ लाख २४ हजार  २३८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २३ वटा स्टक्सको मूल्य बढ्दा २४ वटा घट्यो।


प्रतिक्रिया