नेकपा एसको सचिवालय बैठक सुरु

Jasus Khabar 1+ समाचार ( )
१ माघ २०८०

 नेकपा एकीकृत समाजवादीको ७४ औं सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगर बैठक बसिरहेको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

बैठकमा राष्ट्रियसभाको निर्वाचन, पार्टीको विधानलगायत समसामयिक विषयहरुमा छलफल केन्द्रित रहेको छ  ।


प्रतिक्रिया