सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ ।>
>
बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्नेछ ।बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
>
>>

Jasus Khabar | १० जेठ २०८३
Jasus Khabar | १० जेठ २०८३
Jasus Khabar | १० जेठ २०८३
Jasus Khabar | ७ जेठ २०८३
Jasus Khabar | ६ जेठ २०८३
Jasus Khabar | ५ जेठ २०८३