आएको बाढीपहिरोमा परी हालसम्म २३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, यस घटनामा अन्य १७८ जना घाइते भएका छन्।
>
>
प्रवक्ता तिवारीले बताए अनुसार, बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार ,२० जनाको उद्धार गरिएको छ। यसैगरी, सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न प्रयास जारी रहेको छ।>
>
>
>>