राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुरको पाटन पुगेकी छन् । राष्ट्रपति भण्डारी आज (शनिबार) दिउँसो शीतलनिवासबाट बिजुली बस चढेर पाटनढोका पुगेकी हुन् सो क्रममा उनलाइ ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले स्वागत गरेका थिए । पाटन ढोकामा रहेको मदन पुस्तकालयको निरीक्षण गर्न साझा यातायातको विद्युतीय बस चढेर गएकी हुन् । अहिले राष्ट्रपति साझाकै उक्त बिजुली बसमै राष्ट्रपति भवन शितलनिवासमा फर्किएकी छिन् ।
>>
साझाको बिजुली बस चढेर राष्ट्रपति भण्डारी पाटनढाेकामा
प्रतिक्रिया
ताजा समाचार
देवानगञ्जमा दुई यादव समूहबीच झडप, एक घाइते
Jasus Khabar | ३ अशोज २०८३
अल बरकात दावातुल इस्लाम नेपालको नयाँ कार्यसमिति गठ...
Jasus Khabar | २७ भाद्र २०८३
नवजोश कृषि सहकारीको नयाँ कार्यसमिति गठन
Jasus Khabar | २७ भाद्र २०८३
बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्व...
Jasus Khabar | १८ भाद्र २०८३
सुरक्षित र संयमित भएर बसाैं, सद्भाव कायम राखाैं: प...
Jasus Khabar | १३ श्रावण २०८३
समाज बचाऔँ, मानवता जाेगाऔँ: माेहम्मद जाकिर हुसैन
Jasus Khabar | १३ श्रावण २०८३