काठमाडौं महानगरपालिका- १९ को विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्रमा पानी जमेपछि सवारी आवागमन प्रभावित भएको छ । पानीको सही निकास नहुनाले यो क्षेत्रमा हरेक वर्ष पानी जम्ने गरेको भए पनि निर्माणमा कसैले चासो भए देखाएको पाइँदैन ।>
हेर्नुस् तस्वीरहरूः>
-1746518908.jpg)
-1746518904.jpg)
-1746518904.jpg)
-1746518899.jpg)
-1746518899.jpg)
-1746518895.jpg)
-1746518894.jpg)
-1746518893.jpg)
-1746518888.jpg)
-1746518888.jpg)
>>