स्पेनिस ला लिगामा ओसासुनाले रियल बेटिसलाई बराबरीमा रोकेको छ । गए राति भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।>
त्यस्तै अर्को खेलमा एथ्लेटिक बिलबाओले एल्भसलाई १-० ले पराजित गरेको छ । अर्को खेलमा लेगान्सले इस्पानियोललाई ३-२ गोलअन्तरले पराजित गरेको थियो ।>
जारी लिगअन्तर्गत गए राति भएको अर्को खेलमा बार्सिलोनाले रियल मड्रिडविरुद्ध ४-३ गोलअन्तरको जित निकालेको छ ।>>