साताको पहिलो सेयर कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंक बढीले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ५.५४ विन्दुले घटेर २७१४.२३ विन्दुमा पुगेको छ।>
प्रि ओपन सेसनमा ४१ वटा स्क्रिप्सको ३४ हजार ८५६ कित्ता सेयर २ करोड १ लाख ७५१ रुपैयाँमा खरिदबिक्री भए ।>
कारोबारमा आएकामध्ये १० स्टक्सको मूल्य बढ्दा २८ वटाको घटेको छ। >
>>>>
>>